११३ औ अन्तराष्ट्रिय नारी दिवस

मिति २०७९ फागुन १४ गते ११३ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा नेपाल शिक्षण परिषद तथा गृहिणी संघ नेपाल, बुढानिलकण्ठ वडा नं. ३ र हिमालय बोर्डिङ्ग स्कुलको संयुक्त आयोजनामा हिमालय बोर्डिङ्ग स्कुल, बुढानिलकण्ड वडा नं. ३ को प्राङ्गणमा ‘मातृकुल शिक्षा तथा अन्र्तराष्ट्रिय नारी दिवस” विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

About

संगठनको लक्ष्य, आधारभूत विचार, कार्यप्रणाली जति स्पष्ट हुन्छ त्यति नै काम प्रभावकारी र परिणाममुखी हुन्छ । एक मनले संकल्पवद्ध हुनको लागि सामूहिक शब्दावली विकास गर्नु महत्वपूर्ण हुन्छ । संगठनमा कार्यकर्ताहरूको विविधताको कारण, शब्दावली विकास गर्न अलिखित अभ्यासको साथै लिखित मार्गदर्शक हुनु पनि उपयोगी हुन्छ । नियमित, सामूहिक कार्यपद्धतिमा सहभागी भएर मात्र संस्कारको विकास हुन्छ यस […]