११३ औ अन्तराष्ट्रिय नारी दिवस

मिति २०७९ फागुन १४ गते ११३ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा नेपाल शिक्षण परिषद तथा गृहिणी संघ नेपाल, बुढानिलकण्ठ वडा नं. ३ र हिमालय बोर्डिङ्ग स्कुलको संयुक्त आयोजनामा हिमालय बोर्डिङ्ग स्कुल, बुढानिलकण्ड वडा नं. ३ को प्राङ्गणमा ‘मातृकुल शिक्षा तथा अन्र्तराष्ट्रिय नारी दिवस” विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।